NHPC WEB
नवौँ नाम दर्ता प्रमाणपत्र परिक्षा सम्बन्धी सूचना 8 License Exam Result Publication आठौँ नाम दर्ता प्रमाणपत्र परीक्षा समय तालिका सम्बन्धी सूचना नाम दर्ता प्रमाणपत्र बितरण सम्बन्धी सूचना New Exam Center For Seventh License Examination Seventh License Examination Schedule Notice

For Health Professional

HOME / REGISTRATION

स्वास्थ्य व्यवसायीको नाम दर्ता प्रक्रिया (Student Online Registration)

 

दर्खास्त सम्वन्धि व्यवस्था :

1. स्वास्थ्य व्यवसायीले परिषदको दर्ता किताबमा नाम दर्ता गराउनको लागि परिषदको Website: www.nhpc.gov.np मा On-line registration (Student) Openगरी उपलब्ध हुने आफ्नो तह र बिषयसँग सम्वन्धित आवेदन फाराममा उल्लेख भएका सबै विवरण भरी Upload गर्नुपर्नेछ ।

2. दफा १ मा उल्लेख भएको आवेदन फारामको साथमा निम्न कागजात समेत Upload गर्नुपर्नेछ ।

विशिष्ट तहको लागि
  1. 1. नेपाली नागरिकताको प्रमाण पत्र

  2. 2. साधारण योग्यता (टेष्ट÷एस.एल.सी.) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  3. 3. प्रमाण पत्र तह वा सो सरह शैक्षिक योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  4. 4. व्यवसायिक÷ प्राविधिक शिक्षाको स्नातक वा सो सरह (स्वास्थ्य व्यवसाय) संग सम्बन्धीत उतिर्ण गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  5. 5. संबन्धित विश्वविद्यालय÷परिषद÷बोर्ड बाट प्रदान गरीएको ओरिजिनल÷प्रोभिजनल प्रमाण पत्र

  6. 6. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्था बाट जारी भएको OJT / INTERNSHIP गरेको प्रमाण पत्र

  7. 7. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए समकक्षताको प्रमाण पत्र र पासपोर्ट चाहिने मुलुक भए पासपोर्ट र भिसाको प्रतिलिपी

  8. 8. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए शैक्षिक योग्यताको CURRICULUM, शिक्षण संस्थाको PROSPECTUS समेतको सक्कल तथा प्रतिलिपी परिषद कार्यालयमा बुझाउनु पर्नेछ (UPLOAD गर्नु नपर्ने)

  9. 9. परीक्षा दस्तुर रु. ३०००। नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 वा हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ मा दाखिला गरेको भौचर ।

  10. 10. परीक्षामा उतिर्ण भए पश्चात नाम दर्ता दरखास्त दस्तुर रु. २०५०।– नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 वा हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ मा दाखिला गरेको भौचर (विदेशि शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. ४०५०।– वैंक दाखिला गरेकोे भौचर)

  11. 11. दफा २ अनुसारका SCAN गरी UPLOAD गरेका प्रमाण पत्रकागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।

  12. 12. कृपया सक्कल कागजातको स्कयान मात्र Upload गर्नु होला ।  (Please upload the scan of Original Document Only)

  13. Nepal SBI Bank= 20435240100008

​   Himalayan Bank= 00200574660016

   Rastriya Banijya Bank= 115000213301

प्रथम तहको लागि
  1. 1. नेपाली नागरिकताको प्रमाण पत्र

  2. 2. साधारण योग्यता (एस.एल.सी.) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  3. 3. प्रमाण पत्र तह वा सो सरह शैक्षिक योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  4. 4. व्यसायिक÷ प्राविधिक शिक्षाको स्नातक वा सो सरह (स्वास्थ्य व्यवसाय) संग सम्बन्धीत उतिर्ण गरेको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  5. 5. संबन्धित विश्वविद्यालय÷परिषद÷बोर्ड बाट प्रदान गरीएको ओरिजिनल÷प्रोभिजनल प्रमाण पत्र

  6. 6. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्था बाट जारी भएको OJT / INTERNSHIP गरेको प्रमाण पत्र (शिक्षण अस्पतालमा अध्ययन गरेकाहरुको हकमा र जनस्वास्थ्य विषय अध्ययन गरेकाहरुको हकमा आवश्यक नपर्ने

  7. 7. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए समकक्षताको प्रमाण पत्र र पासपोर्ट चाहिने मुलुक भए पासपोर्ट र भिसाको प्रतिलिपी

  8. 8. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए शैक्षिक योग्यताको CURRICULUM, शिक्षण संस्थाको PROSPECTUS समेतको सक्कल तथा प्रतिलिपी परिषद कार्यालयमा बुझाउनु पर्नेछ (UPLOAD गर्नु नपर्ने)

  9. 9. परीक्षा दस्तुर रु. ३०००। नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८ वा हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ मा दाखिला गरेको भौचर।

  10. 10. परीक्षामा उतिर्ण भए पश्चात नाम दर्ता दरखास्त दस्तुर रु. १५५०।– नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ वा वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 मा दाखिला गरेको भौचर (विदेशि शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. ३०५०।– वैंक दाखिला गरेकोे भौचर)

  11. 11. दफा २ अनुसारका SCAN गरी UPLOAD गरेका प्रमाण पत्रकागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।

  12. 12. कृपया सक्कल कागजातको स्कयान मात्र Upload गर्नु होला ।  (Please upload the scan of Original Document Only)

  13. 13. Nepal SBI Bank= 20435240100008​

          Himalayan Bank= 00200574660016

          Rastriya Banijya Bank= 115000213301

द्वितिय तहको लागि
  1. 1. नेपाली नागरिकताको प्रमाण पत्र

  2. 2. साधारण योग्यता (एस.एल.सी.) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  3. 3. व्यवसायिक शिक्षा (स्वास्थ्य व्यवसाय संग सम्बन्धीत) प्रमाण पत्र तह वा सो सरह उतिर्ण गरेको योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  4. 4. सम्बन्धित विश्वविद्यालय÷परिषद÷बोर्ड बाट प्रदान गरीएको ओरिजिनल÷प्रोभिजनल प्रमाण पत्र

  5. 5. व्यवसायिक÷प्राविधिक शिक्षाको प्रमाण पत्र तह वा सो सरहको शैक्षिक योग्यताको लागि भर्ना योग्यता प्रमाण पत्र वा सो सरह (विज्ञान) भएकाहरुको हकमा सो योग्यताको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  6. 6. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्थाबाट जारी भएको OJT / INTERNSHIP गरेको प्रमाण पत्र

  7. 7. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए समकक्षताको प्रमाण पत्र

  8. 8. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए उक्त योग्यताको CURRICULUM र शिक्षण संस्थाको Prospectus समेतको सक्कल तथा प्रतिलिपी परिषद कार्यालयमा बुझाउनु पर्नेछ (Upload गर्नु नपर्ने)

  9. 9.परीक्षा दस्तुर रु. ३०००। नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८ वा हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ मा दाखिला गरेको भौचर।

  10. 10. परीक्षामा उतिर्ण भए पश्चात नाम दर्ता दरखास्त दस्तुर रु. १०५०।– नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, हिमालयन बैंक खाता नं. ००२००५७४६६००१६ वा वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 मा दाखिला गरेको भौचर (विदेशि शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. २०५०।– वैंक दाखिला गरेकोे भौचर)

  11. 11. LOG BOOK बुझाउनु पर्ने व्यवसायीहरुको हकमा ती व्यवसायीहरुले आफ्नो शिक्षण संस्थामा सक्कलै LOG BOOK बुझाउने र अध्ययन गरेको शिक्षण संस्थाले आफ्ना विद्यार्थीहरुको सक्कलै LOG BOOK संकलन गरी १५ दिन भित्र परिषद समक्ष बुझाउनु पर्ने ।

  12. 12. दफा २ अनुसारका SCAN गरी UPLOAD गरेका प्रमाण पत्रकागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।

  13. 13. कृपया सक्कल कागजातको स्कयान मात्र Upload गर्नु होला ।  (Please upload the scan of Original Document Only)

  14. 14. Nepal SBI Bank= 20435240100008​     

           Himalayan Bank= 00200574660016

           Rastriya Banijya Bank= 115000213301

तृतीय तहको लागि
  1. 1. नेपाली नागरिकताको प्रमाण पत्र

  2. 2. साधारण योग्यता (टेष्ट÷एस.एल.सी.) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र

  3. 3. व्यवसायिक योग्यता (T-SLC) (कम्तीमा एक शैक्षिक वर्षको तालीम) को लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र (पूनः परीक्षा दिइ उतिर्ण गरेको भए प्रत्येक सालको लब्धाङ्क पत्र)

  4. 4. सम्बन्धीत परिषद बोर्डले प्रदान गरेको ओरिजिनल ÷प्रोभिजनल प्रमाण पत्र

  5. 5. सिप अध्यापन गराउन सक्षम योग्य जनशक्ति भएको स्तरीय स्वास्थ्य संस्था बाट जारी भएको OJT गरेको प्रमाण पत्र

  6. 6. विदेशी शिक्षण संस्थाबाट उतिर्ण गरेको भए समकक्षताको प्रमाण पत्र

  7. 7. नाम दर्ता दरखास्त दस्तुर रु. ७५०।– नेपाल एस.वि.आई बैंक खाता नं. २०४३५२४०१००००८, हिमालयन बै.क खाता नं. ००२००५७४६६००१६ वा राष्ट्रिय बाणिज्य बै.क खाता नं. 115000213301 मा दाखिला गरेकोे भौचर (विदेशि शिक्षण संस्थाबाट अध्ययन गरेकाहरुको हकमा दस्तुर रु. १५५०।– वैंक दाखिला गरेकोे भौचर)

  8. 8. LOG BOOK बुझाउनु पर्ने व्यवसायीहरुको हकमा ती व्यवसायीहरुले आफ्नो शिक्षण संस्थामा सक्कलै LOG BOOK बुझाउने र अध्ययन गरेको शिक्षण संस्थाले आफ्ना विद्यार्थीहरुको सक्कलै LOG BOOK संकलन गरी १५ दिन भित्र परिषद समक्ष बुझाउनु पर्ने ।

  9. 9. दफा २ अनुसारका SCAN गरी UPLOAD गरेका प्रमाण पत्रकागजातहरुको सत्यापन पक्ष (ORIGINALITY) को जिम्मेवारी आवेदक स्वयं हुनेछ र UPLOAD गरेका सबै कागजातहरुको सक्कलै कपी प्रमाणपत्र लिन आउँदा लिएर आउनु पर्नेछ ।

  10. 10. कृपया सक्कल कागजातको स्कयान मात्र Upload गर्नु होला । (Please upload the scan of Original Document Only)

  11. 11. Nepal SBI Bank= 20435240100008

​          Himalayan Bank= 00200574660016

          Rastriya Banijya Bank= 115000213301

Contact Us

977-1-4373118, 1-4375079
 
 
Nepal Health Professional Council (NHPC) Bansbari, Kathmandu, Nepal
Total registered professionals
Male Female Other Total
Dentistry 213 783 0 996
General Medicine 12894 10429 3 23326
Laboratory Medical Sciences 5535 11350 8 16893
Miscellaneous & Traditional Medicine 246 233 6 485
Optometry Science 964 1030 0 1994
Physical therapy and C. B. R. 695 860 3 1558
Public Health 1778 2455 18 4251
Radiology / Imaging 1090 828 0 1918
Total 23415 27968 38 51421