१) परिषदबाट संचालन हुने नाम दर्ता प्रमाणपत्र परीक्षा दिदाको Gmail ID परिषदको अधिकारिक Website exam.nhpc.gov.np मा गएर Log In गर्ने l
२) Log In गरे पश्चात Side मा देखिने तिन धर्का भित्र Click गर्ने l
३) त्यस पछि Certificate Apply मा गएर प्रमाणपत्र लिनको लागि परिषद को खातामा भुझाएको बैंक भौचर Upload गर्ने ।
४) तत पश्चात परिषद ले माग गरेको आवश्यक कागजातहरु फोटोकपी र सक्कल सहित परिषद को कार्यालय मा बुझाउनु पर्छ l