Logo

नेपाल स्वास्थ्य व्यवसायी परिषद Nepal Health Professional Council

Old Website
Recent Updates

License Renewal

स्थायी नाम दर्ता प्रमाणपत्र अध्यावधि

स्थायी नाम दर्ता प्रमाणपत्र अध्यावधि नविकरण गर्दा लाग्ने दस्तुर तथा कागजात सम्बन्धी विवरण ः–
  1. नाम दर्ता अध्यावधिक आवेदन फाराम : Download
  2. परिषदबाट जारी भएको स्थायी नाम दर्ता प्रमाणपत्रको सक्कल
  3. आफु उपस्थित हुन नसक्ने अवस्थामा मन्जुरीनामा फाराम : Download
  4. दस्तुर बुझाउनका लागि बैंक खाता नम्बर ः
    • (क) राष्ट्रिय वाणिज्य बैंक : ११५०१००००२१३३००१
    • (ख) नेपाल एस वि आई बैंक : २०४३५२४०१००००८
    • (ग) हिमालयन बैंक : १२०००५७४६६००२८
  5. दस्तुर :
    • (क) विशिष्ट तहको लागि — रु. १५००।–
    • (ख) प्रथम तहको लागि — रु. १०५०।–
    • (ग) द्वितीय तहको लागि — रु. ७५०।–
    • (घ) तृतीय तहको लागि — रु. ५५०।–
नोट :
  1. परिषदबाट जारी गरिएको स्थायी नाम दर्ता प्रमाणपत्र जारी भएको मितिले ५ वर्ष पुगेपछि नब्बे दिनसम्म माथि उल्लेखित दस्तुर लाग्नेछ । नब्बे दिनपछि प्रत्येक वर्षको रु. १००।– जरिवाना स्वरूप थप लाग्नेछ ।
  2. परिषदबाट जारी गरिएको स्थायी नाम दर्ता प्रमाणपत्र हराएमा प्रहरी प्रतिवेदन अनिवार्य पेश गर्नु पर्नेछ ।
  3. नाम दर्ता अध्यावधिक आवेदन फाराम तथा मन्जुरीनामा फाराम परिषदको Website www.nhpc.gov.np बाट Download गरी भर्नु पर्नेछ ।